हार्दिक बधाई : भारतको सिक्किममा नेपाली भाषालाइ राष्ट्रिय भाषा घोषणा

भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्र’माणित गर्ने बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रार’म्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले अगाडि भने, ‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।
उनले मा’तृ‌ भाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ ।

नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।*

Similar Posts