महत्वपुर्ण सूचना : नेपाल सरकारले दियो सबै नेपालीको लागी महत्वपूर्ण सूचना (पुरा पढ्नुहोस्)

सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनुबलवास फर अल आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने १०.५ मिलियन युराे अर्थात् झन्डै एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन ९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रवक्ता कार्कीले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्याङ्क ७.४७ मिलियन अर्थात् झन्डै ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयाे ।

उहाँका अनुसार सरकारले उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न, म्याद थपसम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माणलगायतको काम गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपका लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Similar Posts