टाउको दुख्यो भनेर अस्पताल गएका ब्याक्तिको त्यो पार्ट हेर्दा डाक्टर चकित…

अ’त्यधिक टा’उको दु’खेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गो’ली फे’ला परेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सो गो’ली करिव २० वर्षअघि उनको ख’प्परभित्र प’सेको खु’लासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टा’उको दु’ख्ने ग’र्दथ्यो । पछिल्लो समयमा उनलाई झनै ब’ढी टा’उको दु’ख्न था’लेको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टा’उको दु’खेको हु’न सक्ने अनुमान गरे । तर, टा’उको दु’खाईको कारण उनी रातभर सुत्न सकेनन् ।

Similar Posts