गायिका टीका सानुले निकालिन इनिस्पेक्टर मा नाम

टिका सानु भन्ने बित्तिकै पछिल्लो समय सबैको मनमा बसेकी दोहोरि गायिका हुन्। पछिल्लो समय गायन संगै उनि समाज-सेवामा समेत उनको धेरैनै मन गयको बुझ्न सकिन्छ। **थप यहाँ तल क्लिक गर्नुहोला ***,

उनले गाउने मात्र काम गर्दिनन मोडलिङ्ग संगै आफ्नै सि रियलमा समेत अभिनय गर्दै आयको तपाइँ हामी देख्दै आयका छौं। उनलाई प्र,हरीको पोशाकमा झट्टहेर्दा उनला ई साच्चिकै हो कि जस्तो धेरैलाई लाग्दै आयको छ। **थप यहाँ तल क्लिक गर्नुहोला ***,

लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर चर्चा मा-आ एकी गायिका टीका सानू नयाँ गीतको छायांकनमा प्र,हरी को पोसा क लगाएर प्रस्तुत भएकी छिन्। गायक रविन ला मि छाने, चि ज गुरुङ लगायतका कलाकारहरु रहेको उक्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने निर्माण टीमले बताएका छन्।

जुन टिका सानुले लगयायाको पो शाकको फोटो पछिल्लो समय सामाजिक संजालहरुमा धेरै देख्न सकिन्छ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

टिका सानुलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ। लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्ति गत जीवन भने क,हालीलाग्दो नै छ। दाङ तुलसीपुरमा ज न्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन्।

Similar Posts